Categories
poem

नहुनुको अस्तितो

सायद नहुनुको अस्तितो यसरि नै
जन्मिन छ होला
आनी येस्तै बिरोदभाषहरु

आज मासंग
बचन को लागि, पुरा दिन भए पनि
भोलिको बचाई को लागि, कुर्दै छु
क्रमस
आज मासंग, आजको लागि बचनको समय छन्
बिहान सुर्यको किरंसन संगै बफिना
देउसो, साझ, आनी साझ पछि रात
कुनै मिठो
हिजोको सचि राखेको
भोलिको कुनै दिन,
तर आज, आज पनि तेस्तै निस्ते
भोलिको कुनै सुन्दा समयको लागि
पूर्ण एक, म खाली, सुन्य

Dated:  2 – 6 – 2059